दमौली : पूर्व मन्त्री एवं तनहुँ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले भिमादबाट मतदान गरेका छन्।
गुरुङले भिमाद नगरपालिका–९ चिहानडाडाँ स्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका उनले बिहान ७ बजे मतदान गरेका हुन ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?