दमौली : जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन ।
कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् ।
उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?