दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१ प्रतिनिधिसभा सदस्य उम्मेदवार बिनोद घर्तीले मतदान गरेका छन् ।
जिल्ला अध्यक्ष घर्तीले व्यास नगरपालिका–९ स्थित माहेन्द्री मावि झिनुवटार मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?