
तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।
रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए ।
उनको मृत्युको कारण अनुशन्धान भईहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?