दमौली : आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा तनहुँमा ३७ प्रतिशत मत खसेको छ । दिउँसो ३:३० बजेसम्म ३७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
अहिलेसम्म जिल्लाकातीन सय ५ मतदान केन्द्रबाट ३७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत हरि प्रसाद ढकालले जानकारी दिए ।
तनहुँमा शान्तिपूर्णरूपमा मतदान भइरहेको उनले बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?