दमौली : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँमा ५४ प्रतिशत मत खसेको छ ।
जिल्लाका ३ सय ५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?