घर्तीले मतदातालाई दिए धन्यवाद

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१ प्रतिनिधिसभा सदस्य उम्मेदवार बिनोद घर्तीले मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

घर्तीले लेखेका छन्, ‘आज तनहुँ क्षेत्र नं १ मतदानमा सहभागि हुनु भएका सम्पूर्ण आमा,बुवा,दिदि बहिनी,दाजुभाई,साथीहरूमा मेरो तर्फबाट हार्दिक धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?