विकास सिग्देलले तनहुँका मतदातालाई दिए धन्यवाद

दमौली :  राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विकास सिग्देलले तनहुँका   मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

सिग्देलले लेखेका छन्, ‘आज मतदानमा सहभागी हुनुभएका सम्पुर्ण आमाबुबा, दाजुभाइ, दिदिबहिनी र साथीहरूलाई हार्दिक धन्यवाद’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?