काठमाडौं : काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । उनले ८० मत प्राप्त गरेका छन् ।
एमालेका सर्वेन्द्र खनाल ५१ र कांग्रेसका भीमसेनदास प्रधानले ३८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?