एमाले अध्यक्ष ओलीको क्षेत्रको मतगणना शुरु

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएको झापा ५ को मतगणना शुरु भएको छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र नेपाली प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?