दमौली : तनहुँ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।
शुक्लागण्डकी नगरपालिकाको भवनमा १:३० बजेबाट मतगणना सुरु भएको हो।
यो क्षेत्रमा व्यास नगरपालिकाको वडा नं ५ , शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिका
पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?