तनहुँ-२ मा कांग्रेसले लिए अग्रता

दमौली : तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले अग्रता लिएका छन् ।

उनले १ हजार ५ सय ९५  मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङले १ हजार १ सय ४४ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय जोशीले २ सय ४० मत पाएका छन् ।

यस्तै हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले ७० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?