दमौली : तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अग्रता कायमै राखेको छ । प्रारम्भिक मतपरिणाम अनुसार उम्मेदवार पौडेल अगाडि रहेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार एक बहादुर रानाले १ सय ६ मत ल्याएका छन्। त्यस्तै प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ३३ मत प्राप्त गरेका छन् ।
यसैगरी राप्रपाका विनोद घर्तीले ३१ र पुर्व मन्त्री गोबिन्दराज जोशीले ४१ मत पाएका छन ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?