तनहुँ १ प्रदेश २ मा माओवादीका चुमानको अग्रता

दमाैली : तनहुँ क्षेत्र नम्बर १  प्रदेश २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादी केन्द्रका तर्फबाट हरि बहादुर चुमानले अग्रता लिएको छ । उनले एक हजार ५१ मत प्राप्त गरेका छन्  ।

प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर गुरुङ चार सय ४१  मत प्राप्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?