तनहुँ २ मा गुरुङभन्दा भण्डारी २६८८ मतले अघि

दमौली :  तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । उनले नेकपा एमालेका किरण गुरुङलाई २६८८ मतले पछि पारेका छन्  ।

३३५२५ मतगणना हुँदा भण्डारीले १५२७७ मत ल्याएका छन् भने गुरुङले १२५८९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?