तनहुँ २ प्रदेशसभा २ मा जीतप्रकाशको अग्रता

दमाैली : तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसका तर्फबाट जीतप्रकाश आलेले अग्रता लिएको छ । उनले ६ हजार ३ सय५५ मत प्राप्त गरेका छन्  ।

प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले ६ हजार एक सय १३ मत प्राप्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?