तनहुँ-१ मा रानाको पछि परे पाैडेल

दमौली :  तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका एक बहादुर रानाले अग्रता लिएको छ ।

९ हजार ७ सय ५६ मतगणना हुँदा रानाले ३ हजार ३ सय ४२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेताकांग्रेसका रामचन्द्र पौडेलवे ३२१० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?