तनहुँ २ प्रदेशसभा १ मा महतको अग्रता

दमाैली : तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।  नेकपा एमालेका तर्फबाट  श्यामराजा महतले अग्रता लिएको छ । उनले ८ हजार ३ सय ७८  मत प्राप्त गरेका छन्  ।

प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ८  हजार तीन सय ५४ मत प्राप्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?