विश्वकप: स्पेनले गरे कोस्टारिकाको पोष्टमा ७ गोल

काठमाडौं : फरान टोरेसको दुई गोल प्रेरित कोस्टारिकालाई ७–० गालको नतिजामा पराजित गर्दै स्पेनले समूह फिफा विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ ।

दोस्रो खेलको ११औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआति अग्रता दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?