दमौली : तनहुँ क्षेत्र नं १ प्रदेश सभा १ मा नेपाली कांग्रेसका अशोक कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम अनुसार श्रेष्ठले नेकपा एमालेका उम्मेदवार राम बहादुर गुरुङ लाई ४२१८ मतान्तरले पराजित गरेका हुन् ।
कुल ३६ हजार ४ सय३१मत गणना गर्दा श्रेष्ठले १५ हजार ३६३ मत प्राप्त गरे भने गुरुङले ११ हजार २४५मत पाएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?