दक्षिण कोरियाले पोर्चुगलविरुद्ध लियो अग्रता

काठमाडौं : कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलमा दक्षिण कोरियाले पोर्चुगलविरुद्ध २-१ गोलले अग्रता बनाएको छ।

दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो गोल गर्दै दक्षिण कोरियाले पोर्चुगलविरुद्ध अग्रता २-१ गोलले बनाएको हो।

दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?