अहिलेसम्म विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडीको सूची

फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेमा थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन् ।

यस्तै दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन् ।

सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको हो ।

अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडी

१९८२ पाओलो रोसी (इटली) – ६ गोल

१९८६ ग्यारी लिनेकर (इंग्ल्याण्ड) – ६ गोल

१९८९० साल्भाडोर सिलाची (इटली) – ६ गोल

१९९४ ओलेग सालेन्को (रुस)– ६ गोल

१९९८ डेभोर सुकर (क्रोएसिया) र ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया)– ६ गोल

२००२ रोनाल्डो (ब्राजिल) – ८ गोल

२००६ मिरोस्लाभ क्लोज (जर्मनी) – ५ गोल

२०१० थोमस मुलर (जर्मनी) – ५ गोल

२०१४ जेम्स रोड्रिगेज (कोलोम्बिया) – ६ गोल

२०१८ ह्यारी केन (इंग्ल्याण्ड)– ६ गोल

सर्वाधिक गोल गर्ने अन्य संस्करणका खेलाडीहरु

१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) – ८ गोल

१९३४ ओल्ड्रिच नेजेडली (चेकोस्लोभाकिय) – ५ गोल

१९३८ लिओनिडास (ब्राजिल) – ७ गोल

१९५० एडेमिर (ब्राजिल) – ८ गोल

१९५४ सान्डोर कोसिस (हंगेरी)– ११ गोल

१९५८ जस्ट फोन्टेन (फ्रान्स) – १३ गोल

१९६२ प्लोरिन अल्बर्ट (हंगेरी) , भालेन्टिन इभानोभ (रुस) , गारिन्चा र भाभा (ब्राजिल), ड्राजन जेर्कोभिच (युगोस्लाभिया), लिओनेल सान्चेज (चिली) – ४ गोल

१९६६ युसेबियो (पोर्चुगल) – ९ गोल

१९७० गर्ड मुलर (पश्चिम जर्मनी) – १० गोल

१९७४ ग्रेगोर्ज लाटो (पोल्याण्ड) – ७ गोल

१९७८ मारियो केम्पस (अर्जेन्टिना) – ६ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?