नेपाल शिक्षक संघ ऋषिङकाे अध्यक्षमा केशर

ऋषिङ : नेपाल शिक्षक संघ ऋषिङ गाउँ कार्य समितिको अध्यक्षमा केशर थापा चयन भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेका हुन् ।

उपाध्यक्षमा ढाकाराम पौडेल र सुलोन्वना पौडेल, सचिवमा राजेन्द्र गिरी र कर्म सिं थापा, सह सचिवहरुमा शर्मिला परियार,महेन्द्र रावत, प्रेमकुमारी छाया चयन भएका छन् ।

सदस्यहरुमा सुनिता थापा,ओमति थापा, शान्ति माया,पूर्णनन्द गिरी, कुल बहादुर दरै,पार्वती रानाभाट,नारायण रानाभाट चयन भएका छन्

वडा संयोजकहरुमा नर बहादुर रानाभाट, शंकर अकाणी, सोम वहादुर थापा,बल वहादुर थापा,उमेश पुरी ,खेलीमाया थापा,सुदेश थापा,मिलन श्रेष्ठ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?