भानुको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई

दमौली : तनहुँको भानु नगरपालिकाको प्रवक्ताको जिम्मेवारी ईश्वर बहादुर घिमिरेले पाएका छन् ।

नगरपालिका प्रवक्ताको जिम्मेवारी घिमिरेलाई दिने निर्णय गरेको हो ।

भानुमा लामो समयदेखि प्रवक्ता चयन हुन सकेको थिएन ।

घिमिरे भानु-८  का वडाध्यक्ष समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?