दमौली : हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिका अवसरमा आज तनहुँका शिवालयहरुमा भक्तजनहरुको उल्लेखनीय भिड देखिएको छ ।
महाशिवरात्रि अवसरमा व्यास नगरपालिका-३ स्थित शिव पञ्चायन मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु गत वर्षको तुलनामा केही बढि देखिएका छन् ।
विगतका केही वर्ष कोरोना महामारीका कारण भक्तजन खासै नआए पनि यो वर्ष कोरोना महामारी हटेका कारण शिवालयहरुमा आउने भक्तजनको सङ्ख्या बढेको अनुमान लगाउन सकिन्छ ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?