एक प्रतिष्ठित कम्पनीको लागि कर्मचारीको माग गरेको छ । कम्पनीले मेहनती र अनुभवी २ महिला कर्मचारीको माग गरेको छ । कम्पनीले डकुमेन्टेसन् र
रिसेप्शनिस् कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक र योग्यता पुगेका व्यक्तिले दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
STAFF WANTED !!!
One of the reputed recruitment agency is Seeking qualified, hardworking and experienced personnel for the following post :
1. Documentation Officer : – 1 (Female)
2. Receptionist : 1 ( Female)
Requirements : Min. Bachelor Running & computer with MS EXCEL, MS WORD, Excellent in Photoshop.
Min. 2 Years experience in related field.
Salary : Negotiable + Bonus
For more detail: 9825128255
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?