
दमौली : तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ बजारको कोलाहलबाट मुक्त हुन लागि पुग्नेहरुको लागि नजिकको गन्तव्य भएको छ ।
त्यस क्षेत्रमा खुलेका होम स्टे र रिसोर्टहरुको संख्याले पनि पर्यटक आगमन बढिरहेको देखाउँछ । मिछुर्लुङबाट हिमालका दृश्य, जनजातिका समुदायका सस्कृति तथा परिकारहरु पुग्ने गरेको पाइन्छ ।
तस्वीरः प्रताप राना मगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?