चितवन : दुर्गा प्रसाईँको नागरिक बचाऊ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते चितवनमा हुने उपनिर्वाचनमा दुर्गा थापालाई उम्मेदवार बनाउने भएको छ ।
उनीहरुले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा थापालाई उठाउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?