अस्पतालबाट ‘डिस्चार्ज’ भए राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका छन् ।

यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्ज भएर शीतलनिवास फर्किएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?