नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत व्यास नगर सभापतिका लागि डम्बर बहादुर अधिकारी र सूर्यचन्द्र हड्खले चुनाव लड्ने भएका छन् ।
यस अघि सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको थियो तर पछिलो समयमा आएर चुडामणि दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिगेका छन् ।
तेस्तै दुई उपसभापति पदका लागि क्या. सूर्ज बहादुर मल्ल, सुजन वाग्ले, सुरेन्द्र पौडेल र शोभा बढु अधिकारीको अन्तिम नामावली प्रकाशित भए संगै उनिहरु पनि चुनावमा जाने बतएका छन् । दुई सचिवका लागि खेमराज पोखरेल, सरोज भण्डारी, सुनिल रिजाल र सुरेश पुरी प्रतिस्पर्धा गर्दैछन् भने सहसचिवमा किशोरराज खनाल, मनबहादुर रुचाल निर्बिरोध निर्बाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?