
दमौली : केही दिन अघिसम्म तुवालो र हुस्सु देखिएको दमौलीको आकाश शनिवार सफा देखिएको छ।
मौसम बदली भएर पानी परेकाले दमौलीमा बिहान सांझा चिसो थियो। तर शनिवार भने दमौलीको वायुमण्डल सफा देखिएको छ भने अघिल्ला दिनहरुको तुलनामा घाम पनि चर्को लागेको छ।
चिसो पनि विस्तारै कम हुन थालेको छ। शनिवार दमौलीमा धेरै परसम्मको दृश्य प्रष्ट देखिएको छ।
दमौलीका दृश्यहरु हेर्नुस
तस्बिर : मिलन तामाङ/विवेक श्रेष्ठ/अमृत वानियाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?