तनहुँमा भारी वर्षा

दमौली : तनहुँमा भारी वर्षा भइरहेको छ ।

पछिल्लो ६ घण्टामा मा भारी वर्षा भइरहेको छ ।

भारी वर्षाका कारण उक्त जिल्ला भएर बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवानको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

डुवानको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?