पोखरा: पोखरा महानगरपालिकालले आँखा पाक्ने रोग फैलन थालेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले आज (मंगलबार) सूचना प्रकाशित गर्दै भोलिदेखि साउन २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?