
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले आजदेखि घरदैलो अभियान थालेको छ ।
सांसद वाग्लेले निर्वाचन भएको ६ महिना पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?