दमौली : तनहुँको देवघाट गाउँपालिका–५ साउने पानीको भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।
सोही वडाको माथिल्लो बगन्दी बस्ने ७७ वर्षीय आशबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?