दमौली : तनहुँ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको सभापतिमा राेशनी पिया सर्वसम्मत चयन भएकी छन् । समितिको मंगलबार सम्पन्न १२ औं अधिवेशनबाट पियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपसभापतिमा संगिता प्रधान, कोषाध्यक्षमा कल्पना भट्टराई चयन भएका छन् ।
सदस्यहरुमा सपना श्रेष्ठ, कमला गुरुङ, ज्ञानुदेवी श्रेष्ठ, मुन्नि खातुन, गीता लम्साल, रफत साता मियाँ, सहिदा खातुन, रस्मिला ताम्राकार पिया, मञ्जु पिया श्रेष्ठ र सुशीलादेवी श्रेष्ठ चयन भएकी छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?