दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीवाट लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रण हुनेमा बाराको जितपुर उप-महानगरपालिका -७ बस्ने बर्ष २२ को अमदज मियालेलाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनकाे साथबाट Nitravet-10 लेखिएको जम्मा ६५ ट्याब्लेट लागु औषध बरामद भएकाे इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
मियालाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनीमा थप अनुसन्धान भईरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?