दमौलीमा होलीको रंगमा झुमे सर्वसाधारण (फोटो फिचर)

दमौली : होली पर्वका अवसरमा आइतबार तनहुँको सदरमुकाम दमौलीमा विशेष कार्यक्रम विभिन्न संघ संस्थाले आयोजना गरिएको छ।

व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईमेल कार्यक्रम आयोजना गरेका  थिए ।

उपस्थित सर्वसाधारण होलीसँगै सांगीतिक कार्यक्रममा रमाएका थिए एकार्कालाई रङ दल्नुका साथै लोला हान्ने, नाच्ने र मनोरन्जन गरेको देखियो । होलीमा विदेशी पर्यटक पनि रमाएका थिए ।

थप तस्बिर हेर्नोस्–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?