दमौली : होली पर्वका अवसरमा आइतबार तनहुँको सदरमुकाम दमौलीमा विशेष कार्यक्रम विभिन्न संघ संस्थाले आयोजना गरिएको छ।
व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईमेल कार्यक्रम आयोजना गरेका थिए ।
उपस्थित सर्वसाधारण होलीसँगै सांगीतिक कार्यक्रममा रमाएका थिए एकार्कालाई रङ दल्नुका साथै लोला हान्ने, नाच्ने र मनोरन्जन गरेको देखियो । होलीमा विदेशी पर्यटक पनि रमाएका थिए ।
थप तस्बिर हेर्नोस्–












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?