प्रदीप पौडेलले महामन्त्री भएकोमा गगन र विश्वप्रकाशलाई दिए बधाई

कांग्रेस १४ औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मदेवार प्रदीप पौडेलले बधाई दिएका छन्।

पार्टीमा रूपान्तरण भएको भन्दै उनीहरूको जितमा आफू खुसी भएको उनले बताएका छन्।

नेता पौडेलले भने, ‘म उहाँहरूको जितमा खुसी छु’कांग्रेसमा पुस्तान्तरण भएको भन्दै अब वैचारिक रूपान्तरण हुन आवश्यक भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?