दमौली : नेपाल विद्यार्थी संघ तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी आशिष कैनीलाई दिइएको छ ।
अध्यक्ष सुरज लम्साल व्यक्तिगत कारणले विदेशमा रहने भएकाले जिल्ला सदस्य कैनीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?