दमौली : सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) गण्डकी प्रदेशको अध्यक्षमा ओमकार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार भएको अधिवेशनमा गण्डकी प्रदेशको अध्यक्षमा ओमकारको मात्र उम्मेदवारी पारेपछि निर्विरोध निर्वाचित भएका हुन ।
पत्रकार महासंघ तनहुँको निवर्तमान अध्यक्ष समेत रहेका आचार्य मादीसेती एफ एमका स्टेशन म्यानेजरको रूपमा विगत लामो समयदेखि कार्यरत रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?