एकपटक पनि खोप नलगाएका र बिदेशमा जानेलाई व्यासले खोप लगाउने  

दमौली : व्यास नगरपालिकाले हालसम्म एक पटक पनि खोप नलगाएका र बैदेशिक रोजगारमा जाने व्यक्तिलाई कोरोना विरुद्वको  खोप लगाउने भएको छ । यहि पुस १६, १८र १९ गते नगरपालिकाको सभा हालमा लगाउने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

१८ बर्ष उमेर पुरा भइ हालसम्म एक पटक पनि नलगाएका सबैलाई खोप दिने बन्दै विदेश जानेलाई जोनसोन खोप लगाउने भएकाले अनिवार्य रुपमा भिसा र पासपोर्ट ल्याउन नगरपालिकाले अनुरोध गरको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?