वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ ।

यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?