दमौली । व्यास नगरपालिकामा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
व्यास अवतरण दिवस (गुरु पूर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा भोलि नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी विद्यालयहरू, स्वास्थ्य संस्था (आपत्कालीन सेवा बाहेक) बन्द रहने उल्लेख छ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?