काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आजका लागि तय भएको धानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओलीसंसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने भन्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराएका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?