जेनजी प्रदर्शन : हालसम्म १९ जनाको मृत्यु, तीन सयभन्दा बढी घाइते

काठमाडौँ । सोमबार काठमाडौँमा भएको जेन–जी आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् । देशभर दिनभरको घटनामा भएको हताहतिबारे एक विवरण जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

आन्दोलनमा ३४७ जना घाइते भएका छन् । यो विवरण साँझ ६ बजेसम्मको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?