राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी बाचापत्र सार्वजनिक गरेको छ ।
कर्णालीको राजधानी सुर्खेतमा बिहीबार आयोजना गरेको परिर्वतन उद्घोष सभा मार्फत रास्वपाले आफ्नो चुनावी बाचापत्र सर्वजनिक गरेको हो ।
सो परिर्वतन उद्घोष सभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाह समेत उपस्थित रहेका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?