
दमौली: नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
जिल्ला नवौं अधिवेशनबाट उनलाई सर्वसम्मत रुपमा निर्वाचित भएको वर्तमान अध्यक्षले केदार सिग्देलले जानकारी दिए । म्याग्देका श्रीप्रसाद मात्र दावेदारी परेपछि उनलाई निर्वाचित गरेको हो ,तर औपचारिक घोषणा भने भएको छैन ।
उपाध्यक्षसहितको अन्य पदमा बढी उम्मेदवारी परे सर्वसम्मत रुप कार्यसमिति चयन गर्ने प्रयास भैरहेको सिग्देलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?