काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल मार्फत जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर परेर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?