दमौली :राष्ट्रिय एकताका प्रतीक राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको ब्यास जन्मभूमि तनहुँ दमौलीमा पनि विविध बाजागाजाका साथ पृथ्वी जयन्ती मनाईएको छ।
पृथ्वीनारायण शाह नभए नेपाल पनि रहन्थेन पृथ्वीनारायण शाहलाई नमान्ने नेपाली होइनन् ,प्रजा मोटा भए दरबार बलियो हुन्छ,पृथ्वीनारायण शहा काल्पनिक हुन भन्नेले आफ्नो बाबुआमालाई पनि तेसै भन्छन् भन्ने मुलनाराका राष्ट्रिय सरोकार मंच , राप्रपा जिल्ला कार्य समिती तनहुँ र नागरिक समाजलगाएतले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा पुष्षअर्पण गरि विविध साँस्कृतिक कार्यक्रमका साथ मनाईएको छ।
साथ ब्यास नगर परिक्रमा गरिएको हुन् ।
पृथ्वीनारायण अमर रहुन्, गान्धी माओ,माक्र्स र फेलिनले पृथ्वीनारायण शाहलाई चिन्दैनन। नेपाली एउटाले मात्रै पृथ्वीनारायण शाहलाई संझिन्छ भने मौसुफ लाई शान्ति प्राप्त हुन्छ भन्ने मुल नाराका साथ नगरपरिक्रमा गरि कोणसभामा परिणत भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?